Thursday 9 August 2018

Malai xodi(Kavita)

मलाई छोडी, कसम तोडी, कहाँ जान्छौ बैगुनी 
तिमि भुल म भुल्दिन तिम्लाई जुनी-जुनी 
कसम खायौ माया लायौ,
फसाई छोडेयौ बैगुनी 
सम्झी कहिले सम्म 
हो अब म रुनी 
हे निस्ठुरी-एक्लो जीवन जिउनु कसरी